दफा २२
कमी, कमजोरी, गल्ती र त्रुटीलाई सच्याउदै लैजाने आदत र संस्कारको अवलम्बन
 पदाधिकारीले आफ्नो कार्य सम्पादनको सिलसिलामा देखिएका आफ्ना कमी, कमजोरी, गल्ती र त्रुटीलाई सच्याउदै जाने आदत र संस्कारको अवलम्बन गर्नु पर्छ ।